Madhesh Pradesh

मधेसीको छोरीलाई न्याय कहिले ?

Spread the love

मधेसीको छोरीलाई न्याय कहिले ? – मधेसीको छोरी रुदै छिन कसलाई पनि फिकिर छैन ।

न्यायको पर्खाइमा माइतीघरमा धर्ना बसेको आज १३6औं दिन।

१३6औं दिन बितिसक्यो तर न्याय चाहिँ भेटिएन यो देशमा भगवान खोज्नु सजिलो रहेछ तर न्याय खोज्नु सार्हौ नै गाह्रो रहेछ ।

१३6औं दिन बितिसक्दा पनि न्याय नपाउनु को मुख्य कारण हामी मधेसी हो – प्रेम धिरज साह मृतक आरतिको भाई

आज मधेसीको छोरी रुदै छ भोलि तपाईंको छोरी पनि रुने छ । मधेसीमा एकता छैन त्यसैले यो देशमा जहिले नै मधेसी लाई रुनु नै पर्छ !!

सारा मधेसी खुसीको साथ दीपावली मनाउ छ्न त्र मधेसीको छोरी काठमाडौं मा न्याय माग्दै सडकमा न्यायको भिख माग्दै छ्न ।

अनि खै त ! वालेनको सहर भनेर नै चिनिने काठमाडौं !! यो माईतिघर घर काठमाडौं भित्र पर्दैन कि क्या हो??

कि यतिका दिन देखि धर्णामा बसेका पिडित प्रति अरुको नजर नपरे पनि बालेन त मधेशी नै हुन ।

अनि किन न यो मधेसी पिडित प्रति ध्यानाकर्षण न भएको हो कि मात्र आफनो छोरीको शोक प्रस्तावमा सिंह दरबार मा आगो लगाई दिन्छु भननु गर्व होईन !!

आफ्नो गवर्बशालि पद प्रति त्यति बेला मात्र गर्व गर्नु जून वेला सबै पिडित को सत्य तथ्य प्रति न्याय को लागि लडि पर्नु!!

Nepal Society News (Follow Our Facebook Page & Subscribe Our You Tube Channel For More News & Updates)

के अझै पनि नेपाली (मधेश र पहाड) मा विभेद छ ? (मधेसीको छोरीलाई न्याय कहिले ?)

भारती अनसन बस्दा राष्ट्रपतिको माफी बदर भयो । सर्वोच्चले रिगललाई पक्राउ गर्न आजै आदेश दिएको छ ।

तर जनकपुरकी आरती साहको हत्यारा र अनुसन्धान फितलो पारेका प्रहरी अधिकारीलाई कारबाहीका लागि उनका बुवा, आमा, भाई बहिनी विगत चार महिनादेखि धर्ना बस्दा पनि किन कसैले सुनेन ?

कहां हरायो अधिकारकर्मी र सरकार ? कि मधेसी भएकै कारण आरतीको परिवार न्याय नपाउने ? यस्ता गम्भीर सवालको जवाफ राज्यले दिनुपर्छ ।

कहाँगए उपेन्द्र, कहाँगए सिके ?
राजेन्द्र र महन्त पनि कति पैसामा विके ?
कहाँ गए महिला अधिकारकर्मीहरू, फेमिनिस्टहरु, मधेसी आयोग, मानव अधिकारकर्मीहरू, पत्रकारहरू, सामाजिक अभियन्ताहरू, मधेसका मसिहाहरु भनाउँदाहरू?
Justice For Aarti Sah
यो पीडा कस्ले बुझिदिने सरकार मरेको अवस्था
आरती साहको बुवा, आमा र भाइलाई उपचार गर्न लागेका प्रहरी द्वारा पनि कुटपिट गरी विर अस्पताल आगाडि अलपत्र अवस्थामा छोडेर गयो ?

त्यहाँ केही गुण्डा लगाएर पनि कुटपिट गरेको अवस्था छ। यो त अति भयो, के आफ्नो न्यायको लागि आवाज उठाउन नपाउने यही हो गणतन्त्र?

खै त कता गयो तराइको र मधेसी को नेताहरु
१. #सरोजयादव

२. #सिकेराउत

३.#उपेन्द्रयादव
४ #महन्थठाकुर

५ #राजेन्द्रमहतो

६.#प्रभु_साह

आरती साहले न्याय पाओस् भन्ने चाहना कति जना हुनुहुन्छ ?

यदि तपाईं आरती साहको लागि न्याय चाहनुहुन्छ भने, यो पोस्ट तपाईंको साथीहरू, परिवार र सामाजिक कार्यकर्तालाई सेयर गर्नुहोस्। जसले गर्दा चुनावको बेला जनताको हकहित र सुरक्षाको वाचा गर्ने तर चुनाव जितेर सत्तामा आएपछि बेवास्ता गर्न थालेका राजनीतिक नेताहरूसम्म यो खबर पुगोस् । मधेसीको छोरीलाई न्याय कहिले ?

Read More News :- रौतहटमा हातीको आक्रमण महिलाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *